Wednesday, May 15Nepal News Portal
Shadow

राधी विधुत कम्पनीका सचिवले दिए राजीनामा


काठमाडौं । राधी विधुत कम्पनी लिमिटेडका कम्पनी सचिव सुरेश चन्द्र खरेलले राजिनामा दिएका छन् । असार २७ गते खरेलले राजिनामा दिएका हुन् ।

कम्पनीको असार २७ गते आइतबार अपरान्ह ५ः०० बजे सम्पन्न भएको संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको नेप्सेमा जनाएको छ ।

Total Page Visits: 770 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्